शीर्ष खबर
fiber_manual_record कोषाध्यक्षको नियुक्तिसँगै लुम्बिनी विकास कोषले पायो पूर्णता: मङ्सिर २ गते उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गर्ने fiber_manual_record गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर मारवाडी सेवा समितिले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुला fiber_manual_record भारतले दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति fiber_manual_record ​ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच भेटवार्ता: विद्युत् निर्यातको सीमा बढाउने र प्रसारण पूर्वाधार विस्तारबारे छलफल fiber_manual_record रसुवा–भोटेकोशी बाढीबाट २ अर्ब ७० करोड डलरको क्षति: पुनर्निर्माणका लागि ४ अर्ब ८० करोड डलर आवश्यक रहेको मन्त्री चौधरीको भनाइ

कोषाध्यक्षको नियुक्तिसँगै लुम्बिनी विकास कोषले पायो पूर्णता: मङ्सिर २ गते उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गर्ने

person विधिन्युज schedule २ घण्टा अघि
ClassicTech Ad
राजनीति

भारत भ्रमणका लागि प्रधानमन्त्री बालेनको प्रस्तावित कार्यतालिका तयार: चार मन्त्रीसहितको टोली सहभागी हुने

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आगामी भारत भ्रमण दुई दिन (करिब २५ घण्टा) को हुने भएको छ। परराष्ट्र मन्त्रालय तथा...

By विधिन्युज • ९ घण्टा अघि

​कोप-३१ मा अर्थमन्त्री डा. वाग्लेको सम्बोधन: ‘तथ्याङ्क र निर्णयबिचको अन्तर घटाएर पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाऔँ’

टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप-३१’ का क्रममा आयोजित ‘सिस्टम्याटिक अब्जर्भेसन्स फाइनान्सिङ…

प्रधानमन्त्री बालेनको भ्रमणअघि प्रसारण लाइन, राजमार्ग स्तरोन्नति र बाढीपछिको पुनर्निर्माणमा २ अर्ब डलरको प्याकेज माग

​काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न आधिकारिक भारत भ्रमणको पूर्वसन्ध्यामा नेपालले भारत सरकारसँग २ अर्ब अमेरिकी…

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो: मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन तथा तयारीको समीक्षा

​सुर्खेत । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित…

विज्ञान/प्रविधि

सबै हेर्नुहोस् arrow_forward

४६ वर्षको उमेरमा रोनाल्डिन्होको फुटबलमा पुनरागमन, ३००औँ गोलको लक्ष्यसहित राभेन्ना एफसीमा आबद्ध

रोम । ब्राजिलका फुटबल दिग्गज रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलसँग जोडिएका छन्। सन् २०१५ मा फ्लुमिनेन्सबाट आफ्नो अन्तिम...

photo_camera

रुसमाथि युक्रेनको भीषण ड्रोन हमला: ८२२ यूएभी खसालेको मस्कोको दाबी, वाइल्डबेरीज गोदाममा भीषण आगलागी

photo_camera

बजारमा ग्यासको हाहाकार, सरकार भन्छ आपूर्ति रोकिएको छैन

photo_camera

नेपाली सेनाले मनायो २६३औँ वर्षगाँठ, टुँडिखेलमा भव्य कार्यक्रम

photo_camera
sushila-karki-basanta-shravan

हनुमानढोकामा यसरी गरियो वसन्त श्रवण (तस्बिरहरु)

photo_camera
PM-Sushila-karki-tamang

टुँडिखेलमा सोनाम ल्होछारको उमंग, तामाङ वेशमा प्रधानमन्त्री (फोटो फिचर)

photo_camera

निर्वाचन आयोग र सरकारको बालुवाटार बैठकमा के भयो? हेर्नुहोस् ८ तस्बिरमा

photo_camera
आवरण कथा

कोषाध्यक्षको नियुक्तिसँगै लुम्बिनी विकास कोषले पायो पूर्णता: मङ्सिर २ गते उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गर्ने

लुम्बिनी। कोषाध्यक्ष पदमा पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै लुम्बिनी विकास कोषले पूर्णता पाएको छ। कोषले पूर्णता...

person विधिन्युज access_time २ घण्टा अघि